डडेल्धुरामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु २० घाइते ।

डडेल्धुरामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु २० घाइते ।

धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नंको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक आज बिहान ५.३० बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु भएको प्रारम्भिक जानकारीबाट खुल्न आएको छ । बसमा खाद्य सामग्री र व्यापारिक प्रयोजनका सामग्रीहरु बढी हुनु तथा यात्रु पनि क्षमताभन्दा बढी भएका […]

दैलेखमा अघि बढ्यो पेट्रोलियम उत्खननको काम !

दैलेखमा अघि बढ्यो पेट्रोलियम उत्खननको काम !

दैलेखको पादुका क्षेत्रमा पेट्रोलियम खानीको बिस्तृत अध्ययनका लागि चिनिया टोली नेपाल आउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा सुरु गरिएको पेट्रोलियम खानी उत्खननको बिस्तृत अध्ययनका लागि आगामी मे महिनाको मध्यतिर चिनिया टोली नेपाल आउन लागेको हो । संविधानसभाले नयाँ संविधान जारी गरेपछि नाकाबन्दीको सामना गरेलगत्तै प्रधानमन्त्री ओलीले पेट्रोलियम खानीको उत्खनन गर्ने काम […]

कसले राख्यो पशुपतिमा चारलाख प्रतिबन्धित भारु ?

कसले राख्यो पशुपतिमा चारलाख प्रतिबन्धित भारु ?

काठमाडौं – पुशपतिको पूजा र भेटीबाट आउने आम्दानी निरन्तर बढिरहेको छ। गत आर्थिक वर्षमा पूजा र भेटीबाट १३ करोड रुपियाँ हाराहारी सङ्कलन भएकोमा यो आर्थिक वर्षमा अझ बढ्ने अनुमान छ। पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गेलका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा आठ करोड ८७ लाख रुपियाँ सङ्कलन भएको छ। भेटीबाट दुई करोड ५७ […]