स्वास्थ्य
निद्राको समस्यासँग जुधिरहेकाहरुले बिर्सेर पनि नखानुहोस् यस्ता चिज जानीराखौं
निद्राले शरीरको लागि औषधीको रूपमा काम गर्छ, किनकि निद्राको समयमा शरीरले आफैलाई मर्मत गर्छ । यदि निद्रा गडबड भयो वा राति राम्रो निन्द्रा परेन भने मानसिक तथा शारीरिक सबै समस्या आउन थाल्छ । यी ८ खानेकुरालाई कालोसूचीमा राख्नुहोस्:-
मदिरा: दिनभरीको थकाई मेट्ने र राती मिठो निद्रा पर्छ भनेर मदिरा सेवन गर्नुहुन्छ भने तपाईंले आफ्नो सोच बदल्ने बेला आएको छ किनभने तपाईंले यस्तो गरेर निद्रा मात्रै नभई…