स्वास्थ्य
किन खराब हुन्छ तपाइँको पेट ? यी हुन् ५ कारण
धेरै मानिसलाई अपचको समस्या हुन्छ। कहिलेकाहीँ धेरै उपाय गर्दा पनि अपचको समस्या दूर हुँदैन । कहिलेकाहीँ संक्रमणले त कहिलेकाहीँ हाम्रै जिवनशैली तथा खानपानका कारण अपचको समस्या सिर्जना भएको हुन्छ, जसलाई हामी हेलचेक्राई गरिरहेका हुन्छौँ । विज्ञका अनुसार अपच हुनुका ५ कारण यस्ता छन्:
खाना लगत्तै पानी: खाना खाए लगत्तै वा खाना सँगै पानी वा अरु कुनै तरल पदार्थ धेरै पिउनाले पाचन क्रियामा सघाउने इन्जाइमहरु…