No 1 News portal From Nepal in Nepali

काठमाडौँ उपत्यकामा लकडाउन शुरु भएको पहिलो दिनमा जे देखियो ( फोटो फिचर)

काठमाडौं- कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैशाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेको छ ।

लकडाउन शुरु भएपछि उपत्यकाका मुल सडकहरु सुनसान छन ।

लकडाउनलाई पूर्णरुपमा लागु गराउन प्रहरीले सडकमा चेक जाँचमा कडाइ गरेको छ । लकडाउन उल्लघंन गर्नेलाई सम्झाउने र अटेर गरे कारवाही समेत गर्न शुरु गरिएको छ । यसका लागि मास्क नलगाइ हिंँड्ने र विना काम र पास विना हिँड्नेलाई दुई घण्टासम्म राख्न चोक चोकमा होल्डिङ सेन्टरहरु बनाइएका छन ।

काठमाडौंका सडकमा लकडाउनको पहिलो दिन देखिएका केही तस्वीरहरु यहाँ राखिएका छन :- ( फोटो सौजन्य: रासस)

 सडकमा सवारी साधनको जाँच गर्दै सुरक्षाकर्मी

कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सिंहदरवार सडक खण्ड ।
कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि दरवारमार्गमा सवारीको पास जाँच गर्दै ट्राफिक प्रहरीहरु ।
कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान न्यूरोड गेट ।
कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि बन्द भएको काठमाडौँ मल ।
कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सुन्धारा सडक खण्ड पृष्ट भूमीमा नयाँ धरहरा ।