No 1 News portal From Nepal in Nepali

काठमाडौंको बन्द कोठामा ३ दिनदेखि दाजुभाई भोकभोकै हिड्नै नसक्ने अवस्थमा। रुदै भन्छन्- हामीलाई बचाउनुस, सहयोग लिएर शिशिर भण्डारी पुगे (भिडियो हेर्नुस)

राजधानीमा एक कोठामा दुई दाजुभाईहरु ३ दिनदेखि भोकै अवस्थामा रहेपछि शिशिर भण्डारीलाई फोन गरेका छन् । शिशिरले कोठमा पुगेर भाईहरुको अवस्था बुझे र आफ्नो तर्फबाट सहयोग पनि गरे । कोठामा पुग्दा भाई केहि समय अगाडीदेखि नशााको बिरामी रहेको बुझिएको छ । रुदै भाईहरुले यस्तो भने । भिडियो हेर्नुस