No 1 News portal From Nepal in Nepali

सारङ्गीमा यसरी यी १२ बर्षका बालकले हानेको र्याप भिडियो बन्यो भाइरल हेर्नुहोस्

दाङका बिराज गन्दर्भ काठमाण्डौ भित्रिने नाका नागढुंगामा सारङ्गी रेट्दै गरेको भेटिन्छन् । उनी १२ बर्षका भए । बिराज नाग_ढुंगा हुँदै काठमाण्डौ भित्रिन लागेका गाडीमा चढ्छन् अनि निकै रमाईलारमाईला गीतका धुन सारङ्गीबाट सुनाउन थाल्छन् । उनको घर दाङ भएपनि काठमा’ण्डौमा डेरा गरेर बस्दै आएका छन् । उनीसँग उनका दाइपनि बस्छन् । बिराजले दिनमा पाँच सयदेखि २५ सयसम्म कमाउँछन् ।

उनले कमाएको पैसाले कोठाभाडा तिर्ने र खाना खर्चमा कटाउने गरेको उनको दाई बताउछन् । बिराज १२ बर्षको भएपनि बिद्यालय भने जाँदैनन् । उनी घरपरिवारको आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नसकेको बताउछन् । गाडीगाडीमा चढेर सारङ्गी बजाउँदै गीत गाउँदा खुसी लाग्ने उनको भनाइ छ । उनको गीत सुनेर सबै खुसी हुन्छन् अनि पैसा पनि दिन्छन् ।

दाङका बिराज गन्दर्भ काठमाण्डौ भित्रिने नाका नागढुंगामा सारङ्गी रेट्दै गरेको भेटिन्छन् । उनी १२ बर्षका भए । बिराज नागढुंगा हुँदै काठमाण्डौ भित्रिन लागेका गाडीमा चढ्छन् अनि निकै रमाईला रमाईला गीतका धुन सारङ्गीबाट सुनाउन थाल्छन् । उनको घर दाङ भएपनि काठमाण्डौमा डेरा गरेर बस्दै आएका छन् । उनीसँग उनका दाइपनि बस्छन् । बिराजले दिनमा पाँच सयदेखि २५ सय’सम्म कमाउँछन् ।

उनले कमाएको पैसाले कोठाभाडा तिर्ने र खाना खर्चमा कटाउने गरेको उनको दाई बताउछन् । बिराज १२ बर्षको भएपनि बिद्यालय भने जाँदैनन् । उनी घरपरिवारको आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नसकेको बताउछन् । गाडी गाडीमा चढेर सारङ्गी बजाउँदै गीत गाउँदा खुसी लाग्ने उनको भनाइ छ । उनको गीत सुनेर सबै खुसी हुन्छन् अनि पैसा पनि दिन्छन् ।

भिडियाे हेर्नः यहाँ क्लिक गर्नुहाेस्