No 1 News portal From Nepal in Nepali

कोभिडको भारतीय भेरियन्टले विश्वमा संकट ल्याउन सक्ने चे ता वनी

काठमाडौं : भारतबाट फैलिएको नयाँ भेरियन्टको कोभिडले विश्वमा आर्थिक संकट आउन सक्ने चे ता वनी दिइएको छ । भारतमा भेटिएको भेरियन्ट अन्य देशमा पनि भेटिएपछि वैज्ञानिकहरुले चे ता वनी जारी गरेका छन् ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको कोभिड-१९ प्रमुख मारिया वेन केरखोवले यो भेरियन्ट धेरै संक्रमण फैलाउने खालको भएको र यसले विश्वमै संकट ल्याउन सक्ने चे ता वनी दिएकी छिन् ।

सन् २०२० मै यो भेरियन्ट भारतमा पाइएको थियो । भित्रभित्रै तीव्र रुपमा फैलिएको यो भेरियन्टले अरु देशमा पनि अवस्था ज टिल बनाएको छ । भारतमा दैनिक संक्रमित र मृ त्त कको संख्या बढ्दा अन्य देशमा पनि अवस्था भ या वह भएपछि विश्व स्वास्थ्य संगठनले चे ता वनी जारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।