No 1 News portal From Nepal in Nepali

‘यी ४ कुरालाई ध्यान दिए ८० प्रतिशत रोगनै लाग्दैन’ – डा. भगवान कोइराला (भिडियो सहित)

बरिष्ठ मुटु रोग बिशे`षज्ञ डाक्टर भगवान को|ईराला मुटु रोगीहरुको लागी भगवान सरह नै हुन ।कान्तिपुर टेलि`भिजनको चर्चित कार्यक्रम ‘फायर साईड’ चलाउने पत्रकार भुषण दाहालले केहि बर्ष अघि बरिष्ठ मुटु रोग बिशेषज्ञ डाक्टर भ|गवान कोईरा`लासंग गरेको धेरै महत्वपूर्ण स्वास्थ्य|वार्ता ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइ`रालाले अहिलेसम्म १४ हजारभन्दा बढी बिरा`मीको मुटु बचाइ`सकेका छन् । मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले चार कुरामा ध्यान दिए मु`टुलगायतका अधि`कांश रोगबाट बच्न सकिने मन्त्र दिएका छन् ।

यि चार कुरामा ध्या`न दिन सके मुटु रोगलगायतका ८० प्रतिसत सरुवा नहुने रोग|बाट बच्न सकिने डाक्टर कोइ|रालाको दाबी छ । नेपालमा हुने मृत्युहरुमा सबै भन्दा बढी अर्थात् दुई`तिहाई मृ`त्यु नसर्ने रोग`हरुबाट हुन्छ जसमा मुटु रोग उच्च स्था`नमा रहेको छ ।

अन्तर्वा`र्ताको क्रममा डाक्टर कोइरा`लाले केहि अचुक स्वास्थ्य सुत्र भने जसको प्रयोगले सिंगो नेपा`ली जनताले सदैब स्वास्थ्य लाभ लिनु सक्ने छन् तर के जनता पालना गर्नु तया`र छन् ? हेर्नुस महत्वपूर्ण अन्त`र्वार्ता ।

भिडियाे हेर्नः यहाँ क्लिक गर्नुहाेस्