No 1 News portal From Nepal in Nepali

तेस्रो पटक बने केपी शर्मा ओली प्रधानमन्त्री , आज दिउँसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गरी आजै पदभार ग्रहण गर्ने

काठमाडौँ – गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएपछि पुन प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्।

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गरी आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

यसअघि संसदमा ओलीले सोमबार विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए। अन्य दलले बहुमत पुर्‍याउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले बिहीबार पुनः ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

यो पनि पढ्नुस : नयाँ भेरियन्टको को-रोना संक्रमण हुदाँ देखिने यी पाँच लक्षण

नयाँ भेरियन्टको को-रोना संक्रमण हुदाँ देखिने यी पाँच लक्षण, पढ्नुहाेस् र सक्दाे सेयर गर्नुहाेस् ! नयाँ भेरियन्टको को- रोनाले यतिबेला विश्वलाई फेरि तहसनहस बनाएको छ ।

नयाँ भेरियन्टको को- रोना छिमेकी मुलुक भारत हुँदै नेपालसम्म आइपुगेको छ जसका कारण पछिल्ला दिनहरुमा को- रोना संक्रमणको दर ह्वात्तै बढेको छ । भारतमा प्रतिदिन लाख बढी को- रोना संक्रमित बढिरहेका छन् भने नेपालमा पनि संक्रमण दर अघिल्लो महिनाभन्दा आठ गुणा बढीसम्म देखिन थालेको छ। नयाँ भेरियन्ट को- रोना मूलत युके र ब्राजिलबाट आएको बताइन्छ ।

यहाँसम्म कि को- रोनाका डबल म्युटेन्ट भाइरस पनि संक्रमितहरुमा देखिन थालेका छन् । नयाँ भेरियन्टको कोरोना संक्रमितहरुमा यस्ता लक्षणहरु देखिएका छन्र, हेर्नुस्:-

१) दिमागमा असर:- नयाँ भेरियन्टको को-रोनाले दिमागमा पनि असर गर्ने गरेको छ जसका कारण संक्रमितहरुमा बेचैनी हुने, आलस्यता बढ्ने, दोधारपन हुनेलगायत रहेको विज्ञहरु बताउँछन् । कुनै सजिलो काम गर्न पनि अल्छी लागिरहेको छ भने कुनै शब्द बोल्न खोज्दा रोकावटजस्तो महसुस भइरहेको छ भने त्यो नयाँ भेरियन्टको को- रोना हुनसक्ने विज्ञहरुको दाबी छ ।

२) स्वाँसप्रस्वासमा समस्या:- अघिल्लो वर्ष देखिएको को- रोना भाइरसले पनि मानिसको स्वाँसप्रस्वासमा समस्या देखिएको थियो तर नयाँ भेरियन्टको को- रोनामा स्वाँसप्रस्वासमा समस्या देखिनुका साथै छाति दुख्ने समस्या उत्पन्न हुने विज्ञहरु बताउँछन् ।

३) अक्सिजन लेभलमा समस्या:- नयाँ भेरियन्टको को- रोनाले मानिसले लिने अक्सिजन लेभलमा पनि समस्या उत्पन्न गराउँछ । को- रोना संक्रमित भएपछि संक्रमितको एयरब्यागमा फ्लुड भरिने हुँदा अक्सिजन लेभल घट्ने विज्ञहरु बताउँछन् ।

४) ओठमा समस्या:- नयाँ भेरियन्टको को- रोनाले ओठमा पनि संक्रमण फैलाउने गरेको छ जसका कारण ओठ निलो हुने विज्ञहरु बताउँछन् । मूलतः यो अक्सिजनको कमीले हुने विज्ञहरुको दाबी छ। यसलाई मेडिकल भाषामा हाइपोक्सिया पनि भनिन्छ।

५) छातीमा समस्या:- छातीमा कुनै किसिमको दुखाइ छ भने त्यो को- रोना संक्रमणका कारण हुनसक्छ किनकि नयाँ भेरियन्टको को- रोना भाइरसले छातिमा असर गर्ने गरेको विज्ञहरु बताउँछन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।