No 1 News portal From Nepal in Nepali

के तपाईले अम्बाको पात खानु भाको छ ? अम्बाको पात सेवन गर्दा हुने फाइदाको बारेमा जानिराखौँ

एजेन्सी । हाम्रै घर तथा वरपर पाईने कतिपय यस्तो चिजहरु जसको प्रयोग र फाइदाको बारेमा हामी अन्जान रहेका हुन्छौँ र सानो समस्यामा पनि केमिकल युक्त बजारमा पाईने औषधी सेवन गर्ने गर्छौँ । कतिपय घरेलु जडिबुटीले पनि धेरै किसिमका स्वास्थ्य समस्या समाधान गर्न सकिन्छ । आज हामी त्यहि जडिबुटीको रुपमा लिईने अम्बाको पातको बारेमा चर्चा गर्नेछौँ ।

अम्बा तपाइ हामी सबैलाई थाहा छ । हामी अम्बा निकै स्वाद लिएर खाने गर्छौँ तर त्यहि अम्बाको पात सेवन गर्नु पनि निकै फाईदा हुन्छ भन्ने हामी मध्ये कतिलाई थाहा नभएको हुनसक्छ ।अम्बाको पात एन्टीअक्सिडेन्ट, एन्टीब्याक्टेरियल जस्ता गुणले भरिएको हुन्छ । छाला, कपाल र स्वास्थ्यको लागि अम्बाको पातको प्रयोग निकै लाभदायक हुन्छ । 

अम्बाको पातबाट पाइने फाइदाहरु: अम्बाको पातको रस निकालेर खानाले शरीरको तौल कम गर्न सकिन्छ । मधुमेहका रोगीले अम्बाको पात सेवन गर्नु निकै लाभदायक हुन्छ ।अम्बाको पातको रस पिउने गर्नाले उच्च रक्तचाप कम हुन्छ । पखाला लाग्दा अम्बाको पात खायौँ भने पखाला रोकिन्छ ।पाचन तन्त्रको तन्दुरुस्त राख्नको लागि अम्बाको पात लाभदायक मानिन्छ ।

यो पनि,पुरुषले केही दिन लगातार यी चीज खानुहोस्, आफै देख्नुहुनेछ चमत्कार, खराब खानपान र जीवनशैलीका कारण आजभोलि अधिकांश मानिस विभिन्न समस्याको सामना गरिरहेका छन्। खानामा आवश्यक पोषक तत्वको कमीका कारण मानिसमा थकान, कमजोरी, रगतको कमी र इम्युनिटी पावर कमजोर जस्ता समस्या देखिने गरेका छन्। यस्ता समस्याका कारण मानिसको यौ’न जीवन प्रभावित बनिरहेको छ। यौ’न स्वास्थ्य र यससँग सम्बन्धीत समस्याबाट छुटकारा पाउनका लागि आयुर्वेदका उपाय अपनाउन सकिन्छ।

यौ’न स्वास्थ्य समस्या समाधानका लागि बजारमा विभिन्न औषधि पनि उपलब्ध छन्। तर यसले पनि असर पनि गर्नसक्छ। त्यसैले आज हामी तपाईलाई केही यस्ता आयुर्वेदिक उपचारका बारेमा जानकारी दिदैछौँ, जसले यौ’नसम्बन्धी विभिन्न समस्या समाधानमा सहयोग गर्नेछ। यौ’न समस्या समाधानका लागि आफ्नो खानामा यी चीजको सामेल गर्न सकिन्छ।

घ्यू: आयुर्वेदका अनुसार शरीरमा हुने एक प्रकारको शक्तिले शरीरमा महत्वपूर्ण कार्य गर्ने गर्छ। घ्यूमा पनि एक प्रकाशको शक्ति पाइने गर्छ। त्यसैले तपाईले शरीरमा शक्ति बढाउनका लागि दैनिक खानामा एक चम्चा घ्यू सामेल गर्नुहोस्। यसो यर्दा पनि तपाईको यौ’न शक्ति बढ्ने गर्छ।

मह: महमा पनि विभिन्न प्रकारका पौष्टिक तत्व पाइने गर्छ। हरेक दिन महको सेवन गर्दा विभिन्न समस्याबाट छुटाकारा पाउन सकिने आयुर्वेदमा उल्लेख गरिएको छ। महमा बोसोन नामक एक खनिज हुने गर्छ। जसले टेस्टोस्टेरोनलाई बढाउने काम गर्छ। तपाई विहान उठेर आफ्नो चियामा एक चम्चा मह मिलाएर खानुहोस्। तर याद राख्नुहोस् की दूधमा भूलेर पनि कहिलै मह नमिलाउनुहोस्।

दूध: दूधमा विभिन्न प्रकारको पोषक तत्व पाइने गर्छ। जसले प्रयाप्त शक्ति र उर्जा प्रदान गर्छ। त्यही कारण भारतीय संस्कारमा विवाहको पहिलो रातमा मसलेदार दूध पिउने अवधारण रही आएको छ। तपाईले एक गिलास तातो दूधमा अश्वगंधा वा एक चम्चा घ्यू, थोरै सुकमेल र एक चुटकी केसर मिलाएर पिउँदा पनि यौन शक्ति बढ्ने गर्छ। चामलको खिर: दूध, घ्यू, सुकमेल, केसर आदी राखेर बनाएको चामलको खिर शक्तिवद्र्धक हुने गर्छ। यो खिरको सेवनले पनि तपाईको यौन शक्तिमा अद्भूत शक्ति प्रदान गर्छ।

अमला: अमलामा भिटामिन सी, एक्टिअक्सीडेट र एन्टीफ्लेमेट्री तत्व पाइन्छ। जसले पुरुषलाई जवान र शक्ति प्रदान गर्छ। अमलाले कपाललाई पनि सधैँ कालो बनाउन सहयोग गर्छ भने छालालाई टाइट राख्न सहयोग पुर्याउँछ। त्यसैले हरेक पुरुषले विहान एउटा अमलाको नियमित सेवन गर्नु निकै लाभदायिक हुनेछ।