No 1 News portal From Nepal in Nepali

सक्किगोनिकी कलाकार भीमाको छोराको रहस्यमय मृत्यु, ह.त्या भएको भन्दै आइन मिडियामा (भिडियो हेर्नुहोस)

जवान छोराको रहस्यमय मृत्युले आमा बिचलित भएकी छन् । १७ वर्षीय छोरा नुभिव उप्रेतीको पोखरामा रहस्यमय रुपमा मृत्यु भएपछि भीमा मिडियामा आएकी छन । भीमाले सक्किगोनी टिभी सिरियलमा अभिनय समेत गरेकी छन ।

उमेरले सानै भएपनि छोरा निकै सुझबुझ भएको आमाको भनाई छ । बुवाले कलेज छोडेको छोराको बारेमा अचानक पोखरावाट प्रहरीले मृत भेटियो भनेर खबर आएपछि छक्क परेको बताइन् ।

अहिले छोराको मोवाइल हराएको छ । सरी म अहिले म बोल्न सकिदन, म पोखरामा छु । मेरो मोवाइलको पासवर्ड यो हो, आइएमईको पासवर्ड पनि यो हो भनेर छोराले पासवर्ड मात्र पठाएको बताइन् ।

भीमासंग गरिएको कुराकानी यहाबाट हेर्नुहोस ।