No 1 News portal From Nepal in Nepali

शनिबारको दिन भुलेर पनि नगर्नुहोस् यस्ता काम

शनि’वारको दिन शनि’देवको विशेष दिन हो । शनि’देवलाई न्याय’का देवता मानिन्छ । शनि’देवलाई प्रसन्न गर्नका लागि यस दिन स’र्सिउको तेल, का’लो तिल आदी चढाइन्छ । ज्यो’तिषीय मान्यता अनुसार जसको कुण्ड’लीमा शनिदोष हुन्छ उनी’हरुले शनिदे’वको पूजा गर्न जरुरी छ । शनिवा’रको दिन केही काम गर्न व’र्जित गरिएको छ–

आपँ’को अचार खा’नबाट बच्नुहोस् । काँचो आँप अ’मिलो हुन्छ र शनि देव यस्तो चि’जको विरोधी हुन् । शनि’वारका दिन रातो खुर्सानी नखा’नुहोस् । त्यसको सट्टा कालो या हरियो खु’र्सानिको प्रयोग गर्नु उपयुक्त हुन्छ । शनि’वारको दिन रक्सी पि’उनाले कुन्ड’लीमा शुभ शनि हुँदा हुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन ।

शनि’वारको दिन दुध या दही सेवन गर्दा त्यस’मा वेसार वा सख्खर राखेर पिउनु पर्छ । शनि’वारको दिन घरमा फलाम या फ’लामबाट बनेका बस्तु ल्याउन हुँदैन । नुनको खरिद पनि शनिवार ब’र्जित गरिएको छ । उक्त दिन नून किन्दा घर’मा द’रिद्रता भित्रन्छ ।

काठ’बाट बनेका सा’मान पनि शनिवार किन्न अशुभ मानिन्छ । शनि’वार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन ।
शनिवा’रको दिन कालो रंग’को लुगा या जुत्ता किन्न लाग्नु भएको छ भने विचार गर्नुहोस् ।