No 1 News portal From Nepal in Nepali

शिशिर भण्डारीको वास्तविक जीवन कथा बाहिरियो ! स्कुलबाट भागेर सुटिङ हेर्न जान्थे, यस्तो काम गरेर यहाँसम्म आएका रहेछन् (भिडियो हेर्नुस)

धादिँगको बैरिनमा जन्मेका शिशिर भण्डारीको वास्तविक जीवनकथा बाहिरिएको छ । शिशिरले आफ्नो नयाँ युटुब मार्फत आफ्नो सँघर्षशिल जीवनकथा सुनाउँदै भाजवुक बने ।

गायक बन्ने रहर र गीत सुन्दै बितेको उनको बाल्यकालमा उनी निकै अन्तर्मुखी रहेको बताएका छन् । साथीहरुसँग घुलमिल नहुने, बाहिर त्यति नडुल्ने घरमै बसेर अनेक खोज गर्ने उनको स्भाव थियो ।

उनले धेरै रेडियोहरु बिगारेका छन् र भत्काएका छन् । उनी सानैदेखि रामकृष्ण ढकालको फ्यान थिए, उनका गीतहरु गुनगुनाउँथे र उनकै आवाज निकाल्ने प्रयाश गर्दथे ।

शिशिर डाक्टर बन्न काठमाडैं आएका थिए तर त्यो उनको रहरको बिषय भने थिएन, परिवारको दबावमा साईन्स पढ्न काठमाडौं आएका शिशिरले काठमाडौंमा धेरै सँघर्ष गरे र मिडियामा प्रवेश गरे ।

रेडियो, टेलिभिजन हुँदै उनी हाल युट्युबमा बिभिन्न सामाजिक उद्येश्यका कामहरु गर्दैछन् । शिशिरले आफ्नो युटुब च्यानलमा बताएको आफ्नो वास्तविक जीवन कथा हेर्नुहो ।

भिडियाे हेर्नः यहाँ क्लिक गर्नुहाेस्