No 1 News portal From Nepal in Nepali

को-रोना देखी बच्न भनेर गुर्जो सेवन गर्नुभएको छ ? यस्तो बन्दै छ हजुरको शरीर !

काठमाडौं – कोरोनाभाइरसको संक्रमण देखिन थालेपछि पछिल्लो समय बहुऔषधीय गुण भएको गुर्जोको खोजी हुन थालेको छ । कोरोनाभाइरसको त्रासकाबीच गुमनाम गुर्जोको एकाएक चर्चा हुनथालेपछि घरघरमा रोप्न थालिएको छ ।

प्रतिरोध क्षमता बढाउन सहयोग पुर्याउने गुर्जोको शहर बजारमा पनि निकै माग भइरहेको छ । आयुर्वेदिक चिकित्सकहरुले पनि रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन जडीबुटी गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् ।

यसको लहरा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गर्ने गरिन्छ । फाइदा के छ ?शीतल गुण भएको गुर्जोको सेवनले गर्मीबाट टाउको दुखेको, आखा पिसाब, पैताला हात खुट्टा र जीउ पोलेको र पुरानो ज्वरोलाई निको पार्न सहयोग पुर्याउछ । त्यस्तै युरिक एसिड तथा वाथ र जोर्नी दुखाइको समस्याहरुको लागि लाभकारी मानिन्छ ।

जन्डिस, कलेजोको कमजोरी र विकारलाई पनि हटाउँछ । यो उच्च रक्तचापको रोगीको लागि पनि फाइदाजनक मानिन्छ । किड्नीको दुर्बलता तथा विकारलाई हटाएर पिसाब सम्बन्धी सबै समस्या कम गर्छ ।

पेट पोल्ने र उल्टी आउने बिरामीको लागि पनि यो फाइदाजनक छ । यसको प्रयोगले मुटुलाई बलियो बनाई मुटु सम्बन्धी रोगमा फाइदा गर्दछ । गुर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा फाइदा पुर्याउछ ।

यसको सेवनले रगतको खराबी हटाउन र रगतको कमी हुन दिदैन ।इम्युनिटि पावर बढाउन सहयोग पुर्याउने गुर्जोले कोरोना, स्वाइन फ्लु, वर्ड फ्लु, डेंगु भाइरस जिवाणु किटाणु र तथा विषाणुहरुलाई समेत रोक्ने काम गर्दछ ।

यो पनि पढ्नुस: साबधान ! को-रोना संक्रमण भएका मानिसले यी खानेकुराहरु भुलेर पनि नखानुहाेस् !

एजेन्सी-साबधान ! को-रोना संक्रमण भएका मानिसले यी खानेकुराहरु भुलेर पनि नखानुहाेस् ! को- रोना संक्रमण भएपछि खानेकुराहरुमा विशेष ध्यान दिन जरुरी छ ।

जुन खानेकुराले हाम्रो शरीरलाई बलियो बनाउन मद्धत गर्दछ भने रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर हुनबाट बचाउँछ त्यस्ता खानेकुराहरु मात्र खाने गर्नुपर्छ । को- रोना संक्रमित भएका व्यक्तिले निम्न खानेकुराहरुबाट टाढै बस्नु होला ।

१) मसालेदार खाना:- को- रोना लागेको व्यक्तिले धेरै मसालेदार खानाको सेवन गर्नु हुँदैन । थारै मसाला ठिक हुन्छ तर धेरै सेवन गर्नाले यसले नकरात्मकम रुप लिन सक्छ । को- रोना लागेको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमतमको कमी भएको हुन्छ । त्यसैले मसालेदार खानाको सट्टा सादा र पोषिलो खानामा ध्यान दिन आवश्यक छ । खानामा खिचडीको प्रयोग पनि राम्रो मानिदै आएको छ । खानामा खिचडीको प्रयोग गर्दा खाना छिट्टै पच्छ र स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।

२) तारेको खानेकुराहरु:- बनाउन सजिलो भएता पनि तारेको खानाले हाम्रो शरीरललाई भने फाइदा गर्दैन । तारेको खानामा अस्वस्थ बोसोको मात्रा बढी रहेको हुन्छ जसले गर्दा पच्न गाह्रो हुन्छ । तारेको तथा फ्राई गरिएको खानेकुराले शरीरको तौल बढ्ने गर्दा यसले अन्य रोगहरु पनि निम्त्याउने गर्छ ।

३) प्याक गरिएको खाना:- को- रोना संक्रमित भएका व्यक्तिले प्याक गरिएको खानाबाट टाढै बस्न आवश्यक हुन्छ । यो खानेकुरा बासी हुने भएकाले यस किसिमका खानेकुरामा शरीरलाई चाहिने पोषक तत्वकोे कमी हुन्छ । प्याक गरिको खानाभन्दा बढी फाइदा ताजा पकाइएका खानेकुरामा ताजा आफूलाई मन पर्ने किसिमले पकाएर खाने बानी बसालौ । यदि आफन्तलाई को- रोना संक्रमण भई आईसोलेसनमा बसेको छ भने पनि ताजा र पोषिलो खानेकुराहरु खान दियौँ ।

४) चिसो पेय पदार्थ:- को-रोना संक्रमित व्यक्तिले चिसो पेय पदार्थ तथा सोडा भएको पेय पदार्थको सेवन गर्नु राम्रो हुँदैन । को- रोना संक्रमित व्यक्तिले भने तातो पानी, बेसार पानी, काँढा, कागती पानी जस्ता पदार्थको सेवन गर्नु नै राम्रो हुन्छ । कागती पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्दछ । दूध बेसार पाि राम्रो मानिदै आएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।