No 1 News portal From Nepal in Nepali

मासुमा भन्दा बढी प्रोटिन हुने बहुगुणी झुसे करेला, जसकाे सेवन बाट हुने यि अपत्यारिला फाइदाहरु

झुसे करेला स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपायोगी हुन्छ । यसको तरकारीको सेवनले हाम्रो शरीरलाई अत्यन्तै फाइदा पुग्छ । चट्टेललाई धेरै शक्तिबर्द्धक तरकारी मानिन्छ यसमा मासुको तुलनामा धेरै प्रोटिन हुन्छ अर्थात यो प्रोटिनको भण्डार हो ।

चट्टेलमा पाइन फाइटोकेमिकल्स शरीरलाई स्वस्थ बनाउनुको साथै यसमा भएको एन्टिअक्सिडेन्डले रगत सफा राखेर छाला सम्बन्धी रोग हुन दिँदैन । रुघाखोकीबाट राहत प्रदान गर्नुको साथै रोक्न समेत सहयोग गर्छ । यति मात्र होइन क्यान्सर जस्तो प्राण घात रोगलाई रोक्न समेत सहयोग गर्छ । यसको सेवनले क्यान्सरको रोगीलाई समेत फाइदा पुग्छ ।

विभिन्न रोग, मुटु रोगको पनि रोकथाम गर्न सहयोग गर्छ । फाइबरको बढी मात्रा बढी भएकाले शरीरका लागि धेरै फाइदाजनक छ तौल र उच्च रक्तचापलाई नियन्त्रित गर्नेर् गुण पनि यसमा हुन्छ । यसमा प्रचुर मात्रामा आइरनसमेत पाइन्छ ।