No 1 News portal From Nepal in Nepali

कुरिलो खानुका यस्ता छन् फाइदाहरू, जुन जान्नुभयाे भने खाेजि-खाेजि खान थाल्नुहुनेछ हेर्नुहाेस्

एजेन्सी । नेपालका प्राय, सबै ठाउँमा पाइने कुरिलो औषधीय गुण भएको बहुवर्षीय वनस्पति हो । यो स्वास्थ्यका लागि ज्यादै उपयोगी मानिने गरिन्छ ।

यसका टुसालाई विशेषगरी तरकारीको रूपमा प्रयोग गरिन्छ। जरालाई भने विभिन्न रोगको औषधिका रूपमा प्रयोगमा ल्याइन्छ। कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य पौष्टिक तत्व पाइन्छ ।

कुरिलो पोषिलो तरकारी मात्रै हैन औषधीय गुणसहितको खानपान पनि हो । यो मानव जीवनका लागि अत्यन्तै फाइदाजनक मानिएको छ । यस्ता छन् फाइदाहरु:-

१) यसको सुकेको वा ताजै जरालाई पिँधेर धुलो भए दुई चार चम्चामा ज्वालो मेथी झानेर पानीमा पकाई खानाले सुत्केरीको दुध नआएमा दुध आउँछ ।

२) यसको जरालाई पानीमा पकाएर खानाले वा यसको जराको रसलाई दिनको दुईपटक दुधसँग सेवन गर्नाले नाक मुखबाट र-गत बग्ने ठिक गर्छ ।

३) यसले वातरोगलाई निर्मूल पार्छ । ४) यसले मस्तिष्कको दुर्बलतालाई हटाउँछ । ५) यसले पुरुषहरुको वि-  र्य कम आउने र पातलो आउनेलाई पनि मात्रा बढाउँछ ।

६) राम्रोसँग पि- साब नआउने समस्या हल गर्छ । ७) यसले आउँ, झा-डाप-खाला, पेटको दु-खाई, मधुमेह जस्ता रोगहरुलाई नियन्त्रण गर्दछ ।