No 1 News portal From Nepal in Nepali

खाली पेटमा यो फल खानुहोस, चश्माबाट मुक्ति पाउनुहोस (हेर्नुहोस् भिडियो सहित)

बच्चा होस् वा बयस्क, अनियमित खानपानका साथै विभिन्न ग्याजेटको अत्यधिक प्रयोगले गर्दा आँखमा लगातार असर परिरहेको हुन्छ । यस्तो जीवन शैलीका कारण आँखामा समस्या देखिने गरेको छ । कतिपय व्यक्तिले चश्माको साहारा विना यो संसारको कल्पाना समेत गर्न सक्दैनन् ।

आज हामी तपाईलाई आँखाको दृष्टि तेजिलो बनाउन प्राकृतिकरुपमा के कस्ता उपाय अपनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिन गैरहेका छौ । हामीले भनेका यी विधि र उपाय अपनाउने जो कोहीले केही हप्ता वा महिना भित्रमा चश्मा उतार्ने छन्, यो कुरा हाम्रो तर्फबाट ठोकुवा नै भयो ।

यस्ता छन् घरेलु उपाय हेर्नुहोस् भिडियो:-

यो पनि पढ्नुस: बाथको रोगीका लागी अचुक औषधी हो साग, यस्ता छन् अन्य अचुक फाइदाहरु

एजेन्सी । साग खान मन पराउने सबैको भान्सामा साग पाकेको हुन्छ । यो स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै लाभदायी हुन्छ । पकाउन सजिलो, सजिलै उपलब्ध र स्वादिलो हुने भएकाले रायो अधिकांशको रोजाइमा पर्छ ।

साग स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कतिपय मानिसले खानामा अनिवार्य साग चाहिन्छ । साग बिनाको खाना खल्लो महसुस हुन्छ । तर, कोहीलाई साग मनै पर्दैन । स्वास्थ्यका लागि मन नपरे पनि खाने गर्नुपर्छ । रायो, चम्सुर, पालुङ्गो सागका आ–आफ्नै फाइदा हुन्छ ।

रुघा लागेमा रायोको दाना पिसेर यसलाई महमा मिसाई सुँघ्नाले सञ्चो हुन्छ । रायोको गेडाको चूर्णलाई तातोपानीमा हालेर घोली कुल्ला गर्नाले दाँतको दुखाइ कम हन्छ । पाचनशक्ति कमजोर छ भने रायोको दाना पिसेर यसलाई तरकारीमा हालेर हप्तादिनजति खानाले पाचनशक्ति बलियो बन्दै जान्छ । यसो गर्नाले भोक नलाग्ने समस्या पनि हटेर जान्छ ।जाडोमा बाथ रोगी र वृद्धवृद्धामा हड्डी दुख्ने समस्या बढी हुन्छ । रायोमा पाइने कपरले बाथ कम गर्छ । रायो भिटामिन ‘सी’को राम्रो स्रोत भएकाले रुघाखोकी लागिरहने मानिसले रायोको साग खानुपर्छ ।

बच्चाको ओछ्यानमा पिसाब फेर्ने बानी छ भने उसलाई रायोको चूर्णलाई चिसोपानीमा मिसाएर पिलाउने गर्नुपर्छ । रायोको सागमा भिटामिन–ए प्रशस्त पाइने भएकाले यसले रतन्धोलगायत रोगबाट केटाकेटीलाई बचाउँछ । नियमित रायो साग खाँदा क्यान्सरको जोखिम कम हुन्छ । यसमा पाइने भिटामिन ‘के’ले नाक, पेट मुख, कलेजो, प्रोस्टोनको क्यान्सर लाग्ने जोखिम कम गर्छ ।यसले पिसाबनलीमा हुने पत्थरीलाई कम गर्छ ।