No 1 News portal From Nepal in Nepali

यी ५ रोग जरैदेखि निको पार्न खानुहोस् काँचो पनिर, आफैं देख्नुहुनेछ चमत्कार

शाकाहारी परिवारले कुनै पनि खुशियालीमा पनिरको तरकारी खाने गर्छन् । सेतो पनिरबाट तपाई विभिन्न खाले व्यन्जन बनाउन सक्नुहुन्छ । तर यसलाई नुनसँग काँचै खाँदा पनि ४ रोग जरैदेखि निर्मुल हुने गर्छन् । आज हामी तपाईलाई काँचो पनिर खाँदा हुने फाइदाका बारेमा जानकारी दिदैछौँ । आउनुहोस् जानौँ कुन कुन हुन् ती फाइदा ?

१) काँचो पनिर खाँदा हड्डी बलियो हुनुका साथ साथ जोर्ने दुखाई पनि कम हुन्छ । पनिरमा क्याल्सियम र फस्फोरस पाइने गर्छ । जसका कारण हड्डी बलियो हुन्छ । २) यदी तपाईमा फाइबरको कमी छ भने तपाई हरेक दिन पनिर खान शुरु गर्नुहोस् । किनकी पनिरमा भरपूर मात्रामा फाइबर तत्व पाइने गर्छ । काँचो पनिर खाँदा तपाईको पाचन प्रणाली पनि तन्दरुस्त हुने गर्छ । पाचनप्रक्रियामा कुनै समस्या भए पनिरको सेवनले त्यसलाई हटाउने काम गर्छ ।

३) काँचो पनिरमा ओमेगा ३ फाइने गर्छ । जो मधुमेहका बिरामीका लागि अमृत समान मानिन्छ । त्यसैले डाक्टरले पनि मधुमेहका बिरामीलाई काँचो पनिर खान सुझाव दिने गर्छन् । काँचो पनिर खाँदा मधुमेह नर्मल हुने गर्छ । ४) हुनत पनिरमा निकै पोषक तत्व पाइने गर्छ । तर यसमा प्रोटिको मात्रा अधिक पाइने भएका कारण यसले शरीरमा हुने कमजोरी हटाउने काम गर्छ । साथसाथै मांसपेशीलाई पनि स्थिर राखेर शरीरमा मोटोपन बढ्न दिदैन् । ५) धेरै जसो पुरुषहरु तनाव र थकावटको महशुस गर्ने गर्छन् । यस्तो अवस्थामा हरेक दिन अफिसबाट आएर काँचो पनिर नुनसँग खाँदा थकावट र तनाव हटेर जान्छ ।