No 1 News portal From Nepal in Nepali

ज्योति मगरको यो बर्षकै उत्कृष्ट तीज गीत ”कम्मरै भाँचेर” सार्बजनिक ( हेर्नुहोस भिडियो )

काठमाण्डौं । नेपालि गित संगीतको बजारमा अहिले तीज गीत माहोल चलि रहेको छ । यसै बीच ज्योति मगर र टंक प्रसाद जोशीले पनि तीज गीत बजारमा ल्याएका छन् । चर्चित गायिका ज्योति मगर र टंक प्रसाद जोशीको स्वरमा नयाँ तीज गीत ” कम्मरै भाँचेर ” सार्वजनिक गरेका छन् । पुष्कर सुनुवारले संगित र एरेन्ज गरेको गीतमा शब्द टंक प्रसाद जोशीले लेखेका हुन् ।

बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियो मुकेश हुमागांइले छायांकन गरेका हुन् भने शक्ति प्रज्वोल घिमिरेले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा बिक्रम चौहान, अनिश लामा र सुस्मिता बुर्लाकोटीले अभिनय गरेका हुन् । म्युजिक भिडियो टंक प्रसाद जोशीको आफ्नै च्यानलबाट सार्वजनिक गरेका छन् । हेर्नुहोस उक्त भिडियो :-