No 1 News portal From Nepal in Nepali

यति सक्षम हुनुहोस् की जहाँ उभिनु हुन्छ तपाई त्यहाँ कोही पनि बसिरहन नसकोस् – मनछुने भनाईहरू

१) केही घाउहरू मान्छेको कहिल्यै निको हुँदैनन , बस मान्छे उनलाई लुकाउने कला सिक्दछ । २) यदि तपाइको खुट्टामा जुत्ता छैन भने दुख नमान्नुस, किनकी दुनियामा येस्तो मान्छेहरु पनि छन जो संग खुट्टा नै छैन तेसैले तपाई संग जे छ तेस्मा खुशी मनाउनुस ।

३)  यति सक्षम हुनुहोस् की जहाँ उभिनु हुन्छ तपाईं त्यहाँ कोही पनि बसिरहन नसकोस् । ४) यसरी बाँच्नुहोस कि जसरि तपाई भोली मर्न लाग्नु भएको छ , यसरी सिक्नुहोस कि जसरी तपाई कहिल्यै मर्नु हुनेछैन ।

५) आफ्नो जीवनको कुनै पनी दिन संग निराश नहुनुस, किनकी राम्रो दिन आयो भने तेस्ले खुशी लिएर आउने छ र नाराम्रो दिन आयो भने तेस्ले अनुभव लिएर आउने छ, र एउटा सफल जीवनको लागि दुबैको बराबर महत्व छ ।

६) मुड खराब भयो भन्दैमा गलत शब्द कहिल्यै नबोल्नु किनकी मुड बदल्न सकिन्छ तर शब्द बदल्न सकिदैन । ७) पैसाको साथसाथै आशीर्वाद पनि कमाउनुहोस् किनकि आशीर्वाद त्यहाँ काम आउछ जहाँ पैसा काम आउँदैन ।

८) भाग्य बदलिय जान्छ जब लक्ष्य मजबुत हुन्छन् , नत्र जीवन बितेर जान्छ किस्मतलाई दोष दिनमा । ९) सिलाई मसिनमा धागो न भए पनि चल्न त चल्छ तर तेस्बाट सिउने काम हुदैन, त्यसैगरी सम्बन्धमा माया छैन भने जिन्दगी त चल्छ तर सम्बन्धको मिठास आउने काम हुदैन ।

१०) भगवान् सृप त्यहाँ मात्रै हुनुहुन्न जहाँ हामी प्रार्थना गर्दछौं , भगवान उहाँ पनि हुनुहुन्छ जहाँ हामी पाप गर्दछौं ।११) अर्थ गुमाइ दिन्छन् ती जवाफ जो समयमै मिल्दैनन । १२) धेरै अप्ठ्यारा परिस्थितिहरुलाई पार गरेको ऊ व्यक्ति जो रुनेवाला कुराहरुमा पनि मुस्कुराई दिन्छ ।

१३) कति भनेर गए , कति सहेर गए , कति भनि नै रहे , म सही तिमी गलत को खेलमा थाहा छैन कति सम्बन्धहरु ढलेर गए गए । १४) कसैको दिल दुखाउन भन्दा पहिले यो विचार गर्नु कि ” परमात्मा ” हरेक ” दिल ” मा रहनुहुन्छ ।

१५) अरुको आलोचना बाट बचनको लागि मात्र तिन वटा उपाय छ न केहि बोल्नु न केहि गर्नु न केहि बन्नु, किनकी जब मान्छे केहि बोल्छ केहि गर्छ या केहि बनेर देखाउछ तब उसको जसरि पनि आलोचना हुने गर्छ ।