No 1 News portal From Nepal in Nepali

चर्चित गायिका शान्तिश्री परियार र सुनिल छिदालको “बाँचा कबुल” सार्बजनिक (भिडियो )

काठमाडौं । गायिका शान्तिश्री परियार र सुनिल छिदाल को स्वर मा रहेको गीत “बाँचा कबुल” सार्बजनिक भएको छ। गितमा लय, शब्द गणेश अधिकारीको रहेको छ भने उक्त गीतमा संगीत संयोजन केशब बडूले गरेका छन् ।

“बाँचा कबुल” गित को भिडियोमा प्रेम भारती, स्मारिका ढकाल र राज घलानको अभिनय रहेको छ। प्रकाश खड्काको छायांकन र बिक्रम चौहानको निर्देशनमा रहेको गित को सम्पादन भने मिलन विश्वक्रमाले गरेका हुन । अहिले उक्त गीत दर्शक माझ निकै नै लोकप्रिय बन्दै गएको छ । हेर्नुहोस उक्त गीत भिडियो :