No 1 News portal From Nepal in Nepali

मोटाउन चाहनुहुन्छ ? उसोभए यी खानेकुरा खाने गर्नुहोस्

कतिपय मानिस दुब्लोपनाका कारण चिन्तित हुन सक्छन्। यस्तो समस्याबाट मुक्ति पाउन यस्ता खानेकुरा सेवन गर्नुपर्छ । गहुँको रोटी: नियमित गहुँको रोटी सेवन गर्दा तौल बढाउन सकिन्छ। गहुँमा अत्यधिक प्रोटिन, फ्याट र भिटामिन बी पाइन्छ। साथै, यसमा क्यालोरी पनि बढी हुने भएकाले तौल बढाउन उपयोगी मानिएको छकतिपय मानिस दुब्लोपनाका कारण चिन्तित हुन सक्छन्। यस्तो समस्याबाट मुक्ति पाउन यस्ता खानेकुरा सेवन गर्नुपर्छ ।

गहुँको रोटी: नियमित गहुँको रोटी सेवन गर्दा तौल बढाउन सकिन्छ। गहुँमा अत्यधिक प्रोटिन, फ्याट र भिटामिन बी पाइन्छ। साथै, यसमा क्यालोरी पनि बढी हुने भएकाले तौल बढाउन उपयोगी मानिएकाे छ। प्रोटिनयुक्त पदार्थ: माछा, मासु, अण्डा र दूध आदिजस्ता अत्यधिक प्रोटिन पाइने खानेकुरा नियमित खाने गरे तौल बढ्छ। मौसमी फलफूल: मौसमी फलफूल नियमित खाने गरेमा तौल कम भएको समस्या हल हुन मद्दत गर्छ। फलफूलको रस पिउनु अझै उपयोगी हुन्छ।

क्यालोरीयुक्त खाना: बिहानको समयमा सकेसम्म धेरै क्यालोरीयुक्त खाना खाँदा तौल बढ्छ। साथै, सधैँ समयमा खाना खाने गर्नाले पनि तौलमा सन्तुलन आउँछ। अझ शारीरिक परिश्रम धेरै गर्ने मानिसलाई बढी क्यालोरीयुक्त खाना आवश्यक हुन्छ । केरा; केरा ऊर्जा दिने फल हो। यसमा पाइने पौष्टिक तत्त्वले समस्याबाट बचाउन मद्दत गर्छ। यसर्थ, नियमित केरा सेवन गर्दा औसत तौल स्वतः बढ्छ।

काजु/बदाम; काजु र बदाममा प्रशस्त मात्रामा प्रोटिन, खनिज तत्त्व र फाइबर पाइने भएकाले यसले तौल बढाउन मद्दत गर्छ। काजुमा शरीरका लागि अत्यावश्यक म्याग्नेसियम र क्यालसियम पनि पाइने भएकाले यसले हड्डीलाई मजबुत बनाउनुका साथै मांसपेशी स्वस्थ राख्छ। तर यसलाई मात्रा मिलाएर नियमित खानुपर्छ ।

प्रोटिनयुक्त पदार्थ: माछा, मासु, अण्डा र दूध आदिजस्ता अत्यधिक प्रोटिन पाइने खानेकुरा नियमित खाने गरे तौल बढ्छ । मौसमी फलफूल: मौसमी फलफूल नियमित खाने गरेमा तौल कम भएको समस्या हल हुन मद्दत गर्छ। फलफूलको रस पिउनु अझै उपयोगी हुन्छ।

क्यालोरीयुक्त खाना: बिहानको समयमा सकेसम्म धेरै क्यालोरीयुक्त खाना खाँदा तौल बढ्छ। साथै, सधैँ समयमा खाना खाने गर्नाले पनि तौलमा सन्तुलन आउँछ। अझ शारीरिक परिश्रम धेरै गर्ने मानिसलाई बढी क्यालोरीयुक्त खाना आवश्यक हुन्छ । केरा: केरा ऊर्जा दिने फल हो। यसमा पाइने पौष्टिक तत्त्वले समस्याबाट बचाउन मद्दत गर्छ। यसर्थ, नियमित केरा सेवन गर्दा औसत तौल स्वतः बढ्छ।

काजु्बदाम: काजु र बदाममा प्रशस्त मात्रामा प्रोटिन, खनिज तत्त्व र फाइबर पाइने भएकाले यसले तौल बढाउन मद्दत गर्छ। काजुमा शरीरका लागि अत्यावश्यक म्याग्नेसियम र क्यालसियम पनि पाइने भएकाले यसले हड्डीलाई मजबुत बनाउनुका साथै मांसपेशी स्वस्थ राख्छ। तर यसलाई मात्रा मिलाएर नियमित खानुपर्छ ।