No 1 News portal From Nepal in Nepali

चर्चित लोक तथा देउडा गायक टंक तिमिल्सिनाको ‘भेना-साली’ सार्बजनिक भएसंगै टिकटकमा भाइरल ( हेर्नुहोस भिडियो सहित )

काठमाडौँ । लोकप्रिय लोक तथा देउडा गायक टंक तिमिल्सिनाको नयाँ गीत ‘भेना-साली’ सार्वजनिक भएको छ उक्त गीत तिमिल्सिनाले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । अहिले उक्त गीत टिकटकमा निकै नै भाइरल बनेको छ ।

गीतमा शब्द र संगित पनि गायक तिमिल्सिनाको आफै गरेका छन् । गीतको भिडियोमा उनी सहित अन्य कलाकारको अभिनय रहेको छ । जसमा जेनिशा न्यौपाने र सन्तोस मगरातीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन शेर साउदले गरेका हुन् भने उक्त गीतको छायांकन प्रकाश खड्काले गरेका हुन् । त्यसै गरि उक्त गीतको भिडियो सम्पादन राजेश कुमारले गरेका छन् । हेर्नुहोस भिडियो:-