आजको राशिफल – वि.सं.२०७६ साल वैशाख १० गते मंगलबार ।

आजको राशिफल – वि.सं.२०७६ साल वैशाख १० गते मंगलबार ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) तपाईले सुरु गर्नु भएको काममा आफ्ना भन्नेहरुले नै बाधा तथा अवरोध गर्न सक्छन् ध्यान दिनुहोला । समय र परिस्थितिको अध्ययन नगरि अरुको कुरामा दोडनाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ । अध्ययन […]